Uncategorized समाचार

शपिङमा निस्किए प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवा किनमेलमा निस्किएका छन् । उनि किनमेलकालागि सिटी सेन्टर पुगेका हुन् । उनी सुरक्षा गार्ड सहित किनमेल गर्न सिटी सेन्टर पुगेका थिए ।

प्रधानमन्त्री देउवाले के-के किने भन्नेबारे भने उनको सचिवालयले बताउन चाहेन ।

Leave a Comment