समाचार

सुनसरी तनावग्रस्त : प्रहरी कार्यालयमा कुटिए प्रहरी, अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार (तस्विरहरु सहित)

इनरुवा / प्रहरी हिरासतमा रहेकाथुनुवाको मृत्यु भएपछिजिल्लाप्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथिआक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडापश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमाप्रहरी सहितएक दर्जन बढीघाइते भएकाछन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्धपारेकाछन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेकाव्यक्तिको हत्या गरेको भन्दै लाशनबुझ्ने बताएका छ । उताजिल्लाप्रहरी कार्यालय सुनसरीकाप्रमुख सञ्जय सिंह थापाले सीसीटीभीक्यामेरामा स्पष्टहात्महत्या गरेको देखिएकाले प्रहरी माथिआक्षेप लगाउनु उचितनहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविनहुने बताए ।

प्रहरीले प्रर्दशनकारीलाई हटाउनपटकपटकप्रयास गरेपनिउग्र बनेको समूहप्रहरी माथिजाई लागेको थियो । झडपकाक्रममाप्रहरी कार्यालय र परिषरका संरचनामाक्षति समेत पुगेको छ । कार्यालय र इनरुवाबजार क्षेत्रमाठुलो संख्यामाप्रहरी परिचालनगरिएको छ ।

सुनसरी प्रहरीकाअनुसार अभद्र व्यवहार मुद्धामापक्राउ परेकाभोक्राहा ५ कामोहम्मदहकिमसाहअनुसन्धानको क्रममाथुनामाथिए । पीडितपक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीतिलादिएको बताएकाछन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमामुद्दाचलाइएकोमाथुनामै मृत्यु हुनु सुनियोजितभनेकाछन ।

Leave a Comment