समाचार

मोरङ जेफालेका चिया उद्यमी नारायणप्रसाद राईको निधन

इटहरी । मोरङ जेफालेका पर्यटन व्यवसायी तथा चिया उद्यमी नारायणप्रसाद राईको निधन भएकाे छ । उनकाे उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा साँझ ४ बजे हृदयघातको कारण निधन भएकाे अस्पताल श्राेतले जनाएकाे छ । ५७ वर्षिय राईलाई केहि समय अगाडि कोरोन संक्रमण रहेकाे थियाे । उनले राईले २०५६ सालमा उत्तरी मोरङमै पहिलोपटक चिया खेती सुरु गरेका थिए ।

पूर्वेली न्यूजले स्व. नारायणप्रसाद राईसंग २०७४ पौष १४ लिएकाे अन्तरवार्ता (भिडियाे)

[embedded content]

Leave a Comment