समाचार

कांग्रेस अधिवेशन : ललितपुरमा देउवा पक्ष बलियो

काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरमा भएको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको हो । ६ पालिकामध्ये चारमा देउवा पक्ष विजयी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दुई जनाले पालिकाको नेतृत्व पाएका छन् । तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन् । बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । कोञ्ज्योसोम गाउँपालिक, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदानबाट नेतृत्व चयन भएकाे थियाे ।

यी हुन् देउवा पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी :

बागमती गाउँपालिका

सभापति – वीरबहादुर लामा

उपसभापति – जगत लो

उपसभापति – ओमनाथ तिमल्सिना आकाश

सचिव – सुजन घिमिरे

सचिव – डोलकेशर दाहाल

सहसचिव – कल्याण लामा

सहसचिव – केदारमान भुलुन

कोषाध्यक्ष – विष्णुबहादुर बस्नेत

महांकाल गाउँपालिका

सभापति – खोमप्रसाद दाहाल

उपसभापति – पुरूषोत्तम घिमिरे

उपसभापति – ठक्कर प्रसाद घिमिरे

सचिव – बालकृष्ण तिमल्सिना

सचिव – बाबुलाल स्याङ्तान

सहसचिव – केशव सुवेदी

सहसचिव – सुभास बजगाईं

गोदावरी नगरपालिका

सभापति – प्रदीप जोशी

उपसभापति – कवि बस्नेत

उपसभापति –राजेशध्वज कार्की

सचिव – उपेन्द्र आचार्य

सचिव – राजेन्द्र महर्जन

सहसचिव – बसन्तराम डंगोल

सहसचिव- ज्ञानबहादुर थिंङ

ललितपुर महानगरपालिका

सभापति – शुभानन धाख्वा

उपसभापति – रामकुमारी लिम्बु

उपसभापति– निशा महर्जन

सचिव – राजु ताम्राकार

सचिव – सुनिल कुमार थापा

सहसचिव – कुमार श्रेष्ठ

सहसचिव – प्रकाश महर्जन

यी हुन् पौडेल पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी

कोञ्ज्योसोम गाउँपालिका पौडेल

सभापति – सरोज घलान

उपसभापति– सुरेन्द्र घलान

उपसभापति– सत्यमान घिसिङ

सचिव– श्याम के.सी

सचिव– नन्द राज भोम्जन

सहसचिव– बाबुकाजी थिङ

सहसचिव– सोमबहादुर गोले

महालक्ष्मी नगरपालिका

सभापति – दिवाकर सिलवाल

उपसभापति– सुमन के.सी.

उपसभापति– विवेककुमार कार्की

सचिव– नन्द के.सी.

सचिव– विष्णुकुमार चन्द

सहसचिव – सञ्चिता परियार

सह सचिव – अवशेष श्रेष्ठ

महालक्ष्मीमा नेतृत्व चयनमा निकै प्रतिस्पर्धा भएको थियो । देउवा पक्षका सुशील खड्कालाई दुई मतले पारजित गर्दै दिवाकर सिलवाल सभापतिमा निर्वाचित भएका हुन् । खड्काको चार मत भने बदर भएको थियो ।

Leave a Comment