समाचार

ल्याण्डिङ गियरमा समस्या भएकाे बुद्ध एयरको जहाज काठमाडौंमा सुरक्षित अवतरण

काठमाडौं / ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसकेकाे बुद्ध एयरको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बताइएकाे छ ।

बुद्ध एयरको जहाजमा ल्याण्डिङ समस्या भएपछि विराटनगरमा अवतरण हुन सकेन, काठमाडौंमा आकस्मिक अवतरणकाे तयारी

Leave a Comment