समाचार

बुद्ध एयरको जहाजमा ल्याण्डिङ समस्या भएपछि विराटनगरमा अवतरण हुन सकेन, काठमाडौंमा आकस्मिक अवतरणकाे तयारी

काठमाडौं / बुद्ध एयरको जहाजकाे ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।

विराटनगरमा अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ । जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने भएकोले अहिले विमानस्थलमा तयारी थालिएको छ । बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

Leave a Comment