समाचार

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट

काठमाडौं / सरकार चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन संसदमा पेश गरेकाे छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हाे ।

Leave a Comment